यसैया ६१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ। हाग्गै २:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ। ८ “‘चाँदी मेरो हो अनि सुन पनि मेरै हो,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।
७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ। ८ “‘चाँदी मेरो हो अनि सुन पनि मेरै हो,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।