प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोवाले ७० वर्षपछि टायरमाथि फेरि दृष्टि लगाउनुहुनेछ। त्यो आफ्नो पेसामा फर्किनेछे र त्यसले पृथ्वीका सबै राज्यसित वेश्‍यावृत्ति गर्नेछे। १८ तर त्यसको मुनाफा र आम्दानी यहोवाको लागि पवित्र ठहरिनेछ। त्यो कमाइ न थुपारिनेछ न त जम्मा गरिनेछ किनकि त्यो यहोवाको जनहरूका लागि हुनेछ। त्यस कमाइले तिनीहरूले पेटभरि खानेछन्‌ र शानदार पोसाक लगाउनेछन्‌।+

  • यसैया ६०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+

      खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्‌नेछ

      किनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;

      जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+

  • यसैया ६०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।

      नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्‌।

      तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+

      अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने