हाग्गै २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “‘यो भवनको महिमा पहिलाको भन्दा झन् धेरै हुनेछ,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ। “‘अनि यस ठाउँमा शान्ति छाउनेछ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”
९ “‘यो भवनको महिमा पहिलाको भन्दा झन् धेरै हुनेछ,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ। “‘अनि यस ठाउँमा शान्ति छाउनेछ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”