प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ साँचो परमेश्‍वर यहोवाले भन्‍नुभएको कुरा म ध्यान दिएर सुन्‍नेछु

      किनकि उहाँ आफ्ना वफादार मानिसहरूसित शान्तिको कुरा बोल्नुहुन्छ+

      तर तिनीहरू पहिलाजस्तो अति विश्‍वस्त नहोऊन्‌।+

  • यसैया २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछ

      र जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।

      तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌

      र भाला पिटेर हँसिया बनाउनेछन्‌।+

      एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन

      र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+

  • यसैया ६०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तामाको सट्टा सुन

      र फलामको सट्टा चाँदी ल्याउनेछु;

      म काठको सट्टा तामा

      र ढुङ्‌गाको सट्टा फलाम ल्याउनेछु;

      म शान्तिलाई तिम्रो निरीक्षक

      अनि धार्मिकतालाई तिम्रो नाइके बनाउनेछु।+

      १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,

      तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+

      तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।

  • जकरिया ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ‘किनकि शान्तिको बिउ रोपिनेछ; अङ्‌गुरको बोटमा फल फल्नेछ र जमिनले प्रशस्त उब्जनी दिनेछ+ अनि आकाशबाट शीत झर्नेछ। अनि बाँकी रहेका मानिसहरूलाई म यी सबै कुरामाथि अधिकार दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने