यसैया ४१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+ यसैया ५५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब काँडाको झाडीको सट्टा धुपीको रूख उम्रनेछ।+सिस्नुको ठाउँमा मेहदीको बोट उम्रनेछ।अनि यहोवाको महिमा हुनेछ+र त्यो कहिल्यै नमेटिने एउटा चिन्ह हुनेछ।”
१९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+
१३ तब काँडाको झाडीको सट्टा धुपीको रूख उम्रनेछ।+सिस्नुको ठाउँमा मेहदीको बोट उम्रनेछ।अनि यहोवाको महिमा हुनेछ+र त्यो कहिल्यै नमेटिने एउटा चिन्ह हुनेछ।”