यसैया २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+ “हाम्रो सहर बलियो छ।+ उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+
२६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+ “हाम्रो सहर बलियो छ।+ उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+