भजन ४८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+ भजन ४८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ सियोनको चारैतिर हिँड; त्यसको परिक्रमा गर;त्यसका किल्लाहरू गन।+
२ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+