यसैया ६५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिनीहरूको परिश्रम खेर जानेछैन;+तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्।किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबैयहोवाले आशिष् दिनुभएका जाति हुन्।+
२३ तिनीहरूको परिश्रम खेर जानेछैन;+तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्।किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबैयहोवाले आशिष् दिनुभएका जाति हुन्।+