यसैया ३३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।सारोनचाहिँ मरुभूमिजस्तै भएको छअनि बासान र कर्मेलका पातहरू झरेका छन्।+
९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।सारोनचाहिँ मरुभूमिजस्तै भएको छअनि बासान र कर्मेलका पातहरू झरेका छन्।+