यसैया ६२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “ए स्त्री! जातिजातिहरूले तिम्रो धार्मिकता देख्नेछन्,+सबै राजाले तिम्रो महिमा देख्नेछन्।+तब तिमीलाई एउटा नयाँ नामले बोलाइनेछ,+यहोवाले नै दिनुभएको नयाँ नाम। यर्मिया ३३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+
२ “ए स्त्री! जातिजातिहरूले तिम्रो धार्मिकता देख्नेछन्,+सबै राजाले तिम्रो महिमा देख्नेछन्।+तब तिमीलाई एउटा नयाँ नामले बोलाइनेछ,+यहोवाले नै दिनुभएको नयाँ नाम।
१६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+