यसैया ४५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर इस्राएललाई भने यहोवाले बचाउनुहुनेछ, उहाँले उसको उद्धार गर्नुहुनेछ र ऊ फेरि कहिल्यै कैदमा पर्नुपर्नेछैन।+तिमी कहिल्यै लज्जित हुनुपर्नेछैन, तिमीले कहिल्यै बेइज्जती भोग्नुपर्नेछैन।+
१७ तर इस्राएललाई भने यहोवाले बचाउनुहुनेछ, उहाँले उसको उद्धार गर्नुहुनेछ र ऊ फेरि कहिल्यै कैदमा पर्नुपर्नेछैन।+तिमी कहिल्यै लज्जित हुनुपर्नेछैन, तिमीले कहिल्यै बेइज्जती भोग्नुपर्नेछैन।+