उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ भजन २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “मैले रोजेको राजालाई म आफैलेमेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+ जकरिया ६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनले नै यहोवा परमेश्वरको मन्दिर बनाउनेछन् र तिनले नै गौरव पाउनेछन्। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन् र तिनी पुजारी पनि हुनेछन्+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ। लुका २२:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ प्रकाश १९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिनको लुगामा, हो, तिनको तिघ्रामा राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु भन्ने नाम लेखिएको छ।+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
१३ तिनले नै यहोवा परमेश्वरको मन्दिर बनाउनेछन् र तिनले नै गौरव पाउनेछन्। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन् र तिनी पुजारी पनि हुनेछन्+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ।