२५ त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।
उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+
पहाडहरू थरथर काँप्नेछन्
र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+
तैपनि उहाँको रिस मरेको छैन।
तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।