-
१ समुएल २२:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब राजाले दोएगलाई+ भने: “जाऊ, पुजारीहरूलाई मार!” एदोमी+ दोएग तुरुन्तै गए र पुजारीहरूलाई मार्न थाले। त्यो दिन तिनले मलमलको एपोद* लगाएका ८५ जना पुजारीलाई मारे।+ १९ त्यसपछि तिनी पुजारीहरूको सहर नोब गए+ र त्यहाँ भएका सबैलाई तरबारले मारे। तिनले सहरका पुरुष, स्त्री, केटाकेटी र दूधे बालक कसैलाई बाँकी छोडेनन्; तिनले गोरु, गधा, भेडा, सबैलाई मारे।
-