१ समुएल २:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तब परमेश्वरले पठाउनुभएका एक जना मानिस एलिकहाँ आए र तिनले एलिलाई भने: “यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘तिम्रो पुर्खाको घरानाले मिश्रमा* फारोको* घरानाको दास भएर जीवन बिताइरहेको बेला के मैले आफैलाई तिम्रो पुर्खासामु प्रकट गरेको थिइनँ र?+ १ समुएल २:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ हेर, त्यस्तो दिन चाँडै आउँदै छ, जब म तिम्रो र तिम्रो पुर्खाको घरानामाथि विपत्ति ल्याउनेछु* अनि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।+
२७ तब परमेश्वरले पठाउनुभएका एक जना मानिस एलिकहाँ आए र तिनले एलिलाई भने: “यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘तिम्रो पुर्खाको घरानाले मिश्रमा* फारोको* घरानाको दास भएर जीवन बिताइरहेको बेला के मैले आफैलाई तिम्रो पुर्खासामु प्रकट गरेको थिइनँ र?+
३१ हेर, त्यस्तो दिन चाँडै आउँदै छ, जब म तिम्रो र तिम्रो पुर्खाको घरानामाथि विपत्ति ल्याउनेछु* अनि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।+