यसैया ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान् सल्लाहकार,+ शक्तिशाली ईश्वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्ने नाम दिइनेछ।
६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान् सल्लाहकार,+ शक्तिशाली ईश्वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्ने नाम दिइनेछ।