यर्मिया ५१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।
११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।