३ धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्।
कोही पनि आफ्नो कवच लगाएर तयार नहोस्।
त्यसका नौजवानहरूलाई अलिकति पनि दया नदेखाओ।+
त्यसको पूरै सेनालाई नाश गरिदेओ।
४ अनि तिनीहरू कल्दियालीहरूको देशमा मारिनेछन्।
त्यहाँका गल्लीहरूमा तिनीहरू सख्त घाइते हुनेछन्।+