प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्‌।+ २ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+

  • २ इतिहास ३२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर राजा हिजकियाह अनि आमोजका छोरा भविष्यवक्‍ता यसैयाले+ यस विषयमा प्रार्थना गरिरहे; उनीहरूले मदतको लागि स्वर्गका परमेश्‍वरलाई गुहारिरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने