प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।

  • यर्मिया २२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा यसो भन्‍नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने