मिका ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे पहाडहरू हो, हे पृथ्वीका बलिया जगहरू हो, यहोवाले पेस गर्नुभएको मुद्दा सुन+ किनकि आफ्ना मानिसहरूविरुद्ध यहोवाको मुद्दा छ; उहाँले इस्राएलविरुद्ध बहस गर्नुहुनेछ:+ याकुब ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+
२ हे पहाडहरू हो, हे पृथ्वीका बलिया जगहरू हो, यहोवाले पेस गर्नुभएको मुद्दा सुन+ किनकि आफ्ना मानिसहरूविरुद्ध यहोवाको मुद्दा छ; उहाँले इस्राएलविरुद्ध बहस गर्नुहुनेछ:+
८ परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+