- 
	                        
            
            व्यवस्था २८:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२८ “आज मैले तिमीहरूलाई दिएको यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू होसियार भई एक-एक पालन गऱ्यौ र उहाँको कुरा सुन्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस पृथ्वीका अरू सबै जातिभन्दा अवश्य उच्च पार्नुहुनेछ।+ २ यहोवा परमेश्वरको कुरा मानिरह्यौ भने तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष् पाउनेछौ:+
 
 -