भजन ९७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९७ यहोवा राजा हुनु भएको छ!+पृथ्वीले खुसीयाली मनाओस्।+टापुहरूले रमाहट गरून्।+ प्रकाश ११:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+
१७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+