प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हे यहोवा मेरा परमेश्‍वर,

      तपाईँले हाम्रो लागि कत्ति धेरै आश्‍चर्यजनक कामहरू गर्नुभएको छ!+

      अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्‌!

      तपाईँको बराबरीमा कोही आउन सक्दैन।+

      मैले तीबारे बोल्न र बयान गर्न चाहेँ भने पनि

      त्यसको गन्ती नै गर्न सकिँदैन!+

  • भजन ९८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९८ यहोवाको लागि एउटा नयाँ गीत गाओ+

      किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+

      उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+

  • भजन १०७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागि+

      मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।+

  • भजन १४५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४५ हे मेरा परमेश्‍वर, मेरा महाराज, म तपाईँको महिमा गर्नेछु,+

      म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+

  • भजन १४५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ एकपछि अर्को पुस्ताले तपाईँका कामहरूको प्रशंसा गर्नेछ;

      तिनीहरूले तपाईँका शक्‍तिशाली कामहरूको बखान गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने