प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • होसे १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ म तिनीहरूलाई चिहानको* हातबाट छुटाउनेछु;

      म तिनीहरूलाई मृत्युबाट फिर्ता ल्याउनेछु।+

      ए मृत्यु, तेरो खील खोइ?+

      ए चिहान, नाश गर्ने तेरो शक्‍ति खोइ?+

      म पटक्कै दया देखाउनेछैनँ।

  • १ कोरिन्थी १५:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ जब यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्छ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्छ, तब लेखिएको यो भनाइ पूरा हुनेछ: “मृत्युलाई सधैँको निम्ति निलियो।”+

  • २ तिमोथि १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि हाम्रा उद्धारक ख्रिष्ट येसु प्रकट हुनुभएकोले यस अनुग्रहबारे अहिले हामीलाई प्रस्ट पारिएको छ,+ जसले मृत्युलाई नामेट पार्नुभयो+ र कसरी जीवन पाउन+ र अविनाशी हुन सकिन्छ,+ सुसमाचारद्वारा हामीलाई प्रकट गर्नुभयो।+

  • प्रकाश २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने