प्रकाश २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्:+ जसले विजय हासिल गर्छ,+ उसलाई दोस्रो मृत्युले कुनै हालतमा हानि गर्नेछैन।’+ प्रकाश २०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन्+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।+
११ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्:+ जसले विजय हासिल गर्छ,+ उसलाई दोस्रो मृत्युले कुनै हालतमा हानि गर्नेछैन।’+
६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन्+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।+