प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ उहाँले गर्नुहुने उद्धारको हामी जयजयकार गर्नेछौँ;+

      हाम्रा परमेश्‍वरको नामको महिमा गर्नेछौँ।+

      यहोवाले तिम्रा सबै बिन्ती सुनिदेऊन्‌।

  • सपन्याह ३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे सियोनकी छोरी,* खुसीले रमाऊ!

      हे इस्राएल, जयजयकार गर!+

      हे यरुसलेमकी छोरी, खुसी होऊ र मनैदेखि रमाऊ!+

      १५ यहोवाले तिम्रो सजाय माफ गरिदिनुभएको छ।+

      उहाँले तिम्रो शत्रुलाई फर्काइदिनुभएको छ।+

      इस्राएलका राजा यहोवा तिम्रो माझमा हुनुहुन्छ।+

      तिमी फेरि कुनै विपत्तिदेखि डराउनुपर्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने