प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मिका ७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मेरो शत्रुले पनि त्यो देख्नेछे

      र त्यो लाजले भुतुक्क हुनेछे; त्यसले मलाई यसो भनेकी थिई:

      “खोइ तेरो परमेश्‍वर यहोवा?”+

      मेरो आँखाले त्यसलाई देख्नेछ

      अनि त्यसलाई सडकको हिलोजस्तै कुल्चिइनेछ।

  • जकरिया २:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्‌ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्‍नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+ ९ अब म तिनीहरूको विरुद्धमा हात उठाउनेछु अनि तिनीहरूलाई तिनीहरूको आफ्नै दासले लुट्‌नेछन्‌।’+ अनि सेनाहरूका यहोवाले नै मलाई पठाउनुभएको हो भनेर तिमीले जान्‍नेछौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने