यर्मिया २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+ तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ; मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+ होसे ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मेरा मानिसहरूले मलाई विश्वासघात गर्ने मन बनाइसकेका छन्।+ उनीहरूले तिनीहरूलाई माथि बोलाए* तर कोही उठेनन्।
७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+ तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ; मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+
७ मेरा मानिसहरूले मलाई विश्वासघात गर्ने मन बनाइसकेका छन्।+ उनीहरूले तिनीहरूलाई माथि बोलाए* तर कोही उठेनन्।