भजन २७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि उहाँले मलाई विपद्को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+ भजन ९१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।
५ किनकि उहाँले मलाई विपद्को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+
४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।