यसैया ६५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू मेरै मुखको सामुन्ने बारम्बार मेरै अपमान गर्छन्,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्+ अनि माथिसम्म धुवाँ उठ्नेगरि इँटामा बलि चढाउँछन्। यसैया ६६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।
३ तिनीहरू मेरै मुखको सामुन्ने बारम्बार मेरै अपमान गर्छन्,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्+ अनि माथिसम्म धुवाँ उठ्नेगरि इँटामा बलि चढाउँछन्।
१७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।