रोमी ९:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्वास गर्छ, ऊ निराश हुनेछैन।”+ रोमी १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि धर्मशास्त्र भन्छ: “उहाँमाथि विश्वास गर्ने कोही पनि निराश हुनेछैन।”+ १ पत्रुस २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हो, तिमीहरू त्यस जीवित ढुङ्गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्वरले चुन्नुभयो अनि अनमोल ठान्नुभयो।+ १ पत्रुस २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्गो हो; त्यसमाथि विश्वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+
३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्वास गर्छ, ऊ निराश हुनेछैन।”+
४ हो, तिमीहरू त्यस जीवित ढुङ्गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्वरले चुन्नुभयो अनि अनमोल ठान्नुभयो।+
६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्गो हो; त्यसमाथि विश्वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+