यसैया २८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्गा हाल्दै छु,+त्यो कुनाको अनमोल ढुङ्गा,+ जसले जगलाई बलियो बनाउनेछ।+अनि त्यसमाथि विश्वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+
१६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्गा हाल्दै छु,+त्यो कुनाको अनमोल ढुङ्गा,+ जसले जगलाई बलियो बनाउनेछ।+अनि त्यसमाथि विश्वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+