यसैया २९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्छन्।+तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्अनि यसो भन्छन्: “हामीलाई कसले देखेको छ र?हामी के गर्दै छौँ, कसलाई के थाह?”+
१५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्छन्।+तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्अनि यसो भन्छन्: “हामीलाई कसले देखेको छ र?हामी के गर्दै छौँ, कसलाई के थाह?”+