यसैया ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+ यसैया ४२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनी दुर्बल वा थकित हुनेछैनन्;तिनले पृथ्वीमा न्याय कायम गर्नेछन्+र टापुहरू तिनको निर्देशनको* लागि पर्खिरहनेछन्। यसैया ६०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
४ तिनी दुर्बल वा थकित हुनेछैनन्;तिनले पृथ्वीमा न्याय कायम गर्नेछन्+र टापुहरू तिनको निर्देशनको* लागि पर्खिरहनेछन्।
२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+