भजन ११९:१६५ पवित्र बाइबल नयाँ संसार अनुवाद १६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन। यसैया ५५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+
१६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन।
१२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+