-
प्रस्थान २०:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यतिबेला इस्राएलीहरूले मेघ गर्जेको, बिजुली चम्केको, सिङ फुकेको र डाँडाबाट धुवाँको मुस्लो निस्केको देखिरहेका थिए। तिनीहरू डरले थरथर कामे र टाढै उभिरहे।+
-