भजन ४६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+दुःखको समयमा सजिलै पाइने मदतगार।+ नहुम १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवा असल हुनुहुन्छ,+ विपद्को दिनमा उहाँ गढ हुनुहुन्छ।+ उहाँमा शरण लिनेहरूलाई उहाँ चिन्नुहुन्छ।*+
७ यहोवा असल हुनुहुन्छ,+ विपद्को दिनमा उहाँ गढ हुनुहुन्छ।+ उहाँमा शरण लिनेहरूलाई उहाँ चिन्नुहुन्छ।*+