यर्मिया ५१:५६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५६ नाश गर्ने शत्रु बेबिलोनमाथि जाइलाग्नेछ।+ त्यसका योद्धाहरू पक्राउ पर्नेछन्।+ तिनीहरूका धनुलाई टुक्राटुक्रा पारिनेछ किनकि यहोवा बदला लिने परमेश्वर हुनुहुन्छ।+ उहाँले अवश्यै त्यसलाई सजाय दिनुहुनेछ।”+
५६ नाश गर्ने शत्रु बेबिलोनमाथि जाइलाग्नेछ।+ त्यसका योद्धाहरू पक्राउ पर्नेछन्।+ तिनीहरूका धनुलाई टुक्राटुक्रा पारिनेछ किनकि यहोवा बदला लिने परमेश्वर हुनुहुन्छ।+ उहाँले अवश्यै त्यसलाई सजाय दिनुहुनेछ।”+