प्रकाश ६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफाहरूमा र डाँडाका चट्टानहरूमा लुके।+
१५ तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफाहरूमा र डाँडाका चट्टानहरूमा लुके।+