प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जब यहोवा भव्य महिमाका साथ+ उपस्थित हुनुहुनेछ

      र आफ्नो भयानक रिस प्रकट गर्नुहुनेछ,

      तब तिमीहरू चट्टानभित्र पस र खाल्टो खनेर लुक।

  • यसैया २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ पृथ्वीलाई डरलाग्दो गरी हल्लाउनलाई जब यहोवा उठ्‌नुहुन्छ,

      तब उहाँको डरको कारण

      र उहाँको भव्य महिमाको कारण+

      तिनीहरू चट्टानका गुफाहरूमा लुक्नेछन्‌

      र दुलाहरूमा पस्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने