यर्मिया ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म यरुसलेमलाई ढुङ्गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+ यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+
११ म यरुसलेमलाई ढुङ्गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+ यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+