भजन ७९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+ यर्मिया २६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “यहुदाका राजा हिजकियाहको+ पालामा मोरेसेथका मिकाले+ भविष्यवाणी गरे र यहुदाका सारा मानिसलाई भने, ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “सियोन खेतजस्तै जोतिनेछ,यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।”’+
७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+
१८ “यहुदाका राजा हिजकियाहको+ पालामा मोरेसेथका मिकाले+ भविष्यवाणी गरे र यहुदाका सारा मानिसलाई भने, ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “सियोन खेतजस्तै जोतिनेछ,यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।”’+