यसैया १०:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० मैले आफ्नो हातले व्यर्थका देवताहरूका राज्यहरू खोसेको छु,जहाँ यरुसलेम र सामरियामा+ भन्दा धेरै मूर्ति थिए। ११ मैले सामरिया र त्यसका व्यर्थका देवताहरूलाई जे गरेँ,यरुसलेम र त्यसका मूर्तिहरूलाई पनि त्यसै गर्न सक्दिनँ र?’+
१० मैले आफ्नो हातले व्यर्थका देवताहरूका राज्यहरू खोसेको छु,जहाँ यरुसलेम र सामरियामा+ भन्दा धेरै मूर्ति थिए। ११ मैले सामरिया र त्यसका व्यर्थका देवताहरूलाई जे गरेँ,यरुसलेम र त्यसका मूर्तिहरूलाई पनि त्यसै गर्न सक्दिनँ र?’+