हितोपदेश ५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+ हितोपदेश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवाको नजर सर्वत्र रहन्छ, असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+ हिब्रू ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+
१३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+