- 
	                        
            
            भजन ४६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
६ जातिजातिमाझ कोलाहल छायो, राज्यहरूको पतन भयो;
उहाँले आफ्नो स्वर उचाल्नुभयो र पृथ्वी पग्लियो।+
 
 - 
                                        
 
- 
	                        
            
            यसैया १०:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१५ के बन्चरोले बन्चरो चलाउने मान्छेसित कहिल्यै फुर्ती लगाउँछ?
के करौँतीले करौँती चलाउने मान्छेसित घमन्ड गर्छ?
लौरो समात्ने मान्छेलाई लौरो+ आफैले उचालेर यताउति हल्लाउन सक्छ?
छडी बोक्ने मान्छेलाई छडी आफैले उचाल्न सक्छ?
 
 -