१५ त्यसैले हारुनसँग कुरा गर अनि मैले भनेका सबै कुरा उनलाई बताइदेऊ।+ तिमीले बोल्दा म तिमीलाई अनि हारुनलाई पनि सघाउनेछु+ अनि तिमीहरूले के गर्नुपर्छ, त्यो सिकाउनेछु।
७ “तर हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्त गरेको छु। मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले मानिसहरूलाई मेरो चेतावनी सुनाउनू।+