-
यर्मिया ५०:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ बेबिलोनबाट उम्केकाहरूको आवाज सुनिएको छ,
त्यहाँबाट भागेकाहरूको आवाज सुनिएको छ।
यहोवा परमेश्वरले आफ्नो मन्दिरको लागि बदला लिनुभयो+
भन्ने सन्देश घोषणा गर्न तिनीहरू सियोनमा जाँदै छन्।
-