प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+ १८ उनले साँचो परमेश्‍वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+

  • यर्मिया ५०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “इस्राएलका मानिसहरू तितरबितर भएका भेडाहरूजस्तै छन्‌।+ सिंहहरूले तिनीहरूलाई यत्रतत्र पारिदिएका छन्‌।+ सुरुमा अस्सेरियाका राजाले तिनीहरूलाई कप्लक्कै निले;+ त्यसपछि बेबिलोनका राजा नबुकद्‌नेजरले* तिनीहरूको हाडखोर चपाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने