इजकिएल १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म तिनीमाथि आफ्नो जाल हान्नेछु र तिनी मेरो जालमा पर्नेछन्।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन् र त्यहीँ तिनी मर्नेछन्।+
१३ म तिनीमाथि आफ्नो जाल हान्नेछु र तिनी मेरो जालमा पर्नेछन्।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन् र त्यहीँ तिनी मर्नेछन्।+